मौद्रिक नीति अघि नै आधा दर्जन वाणिज्य बैंकले मर्जरको सम्झौता गरुन् भन्ने राष्ट्र बैंकको चाहना

काठमाडौं । अबको ३ साताभित्र आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति आउनु पर्ने भएकाले यतिबेला राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा व्यस्त छ । विभागीय स्तरका कर्मचारीहरु मौद्रिक नीतिमा तयार गर्न अस्तव्यस्त नै छन् । आगामी मौद्रिक नीतिको मूख्य आकर्षण मध्येको एउटा विषय हो बैंकहरुको संख्या घटाउने नीति । अर्थमन्त्रीले बजेटमार्फत् ठूला अर्थात् वाणिज्य बैंकहरुको मर्जरलाई … Continue reading मौद्रिक नीति अघि नै आधा दर्जन वाणिज्य बैंकले मर्जरको सम्झौता गरुन् भन्ने राष्ट्र बैंकको चाहना