वैदेशिक रोजगारीबाट फर्किएर सुरु गरेको केरा खेतीले करोडपति बने विष्णुहरि, कारमा सरर

चितवन  । चितवन रत्ननगरका विष्णुहरि पन्त पेशाले केरा किसान हुन । एक दशकभन्दा अघि रोजगारी खोज्दै कैयन नेपाली युवाहरु जस्तै उनी विदेश हानिए । काम खोज्दै जाँदा मरुभूमिले ओगटेको इजरायल पुगे । त्यहाँ उनले ५ वर्षसम्म कृषि मै काम गरे । मरुभूमि भइकन पनि कृषिमा इजरायलले गरेको प्रगती देखेर उनी अचम्मित मात्रै भएनन, नेपालमा आफ्नो … Continue reading वैदेशिक रोजगारीबाट फर्किएर सुरु गरेको केरा खेतीले करोडपति बने विष्णुहरि, कारमा सरर