कान्तिपुरमा छापिएको अपत्यारिलो ब्याजदरमा ऋण दिने विज्ञापनले राष्ट्र बैंकमा खैलाबैला मच्चायो

काठमाडौं । बुधबार कान्तिपुर दैनिकको पृष्ठ नम्बर १० को पुच्छारमा १० सीसीको श्वामश्वेत विज्ञापन छापियो । नामै नसुनिएको मार्केट पर्स ग्लोवल कम्पनीले ६ प्रतिशत ब्याजदरमा ५ अर्ब रुपैयाँसम्म ऋण दिने स्किम सहितको विज्ञापन छापेर उपभोक्तालाई ऋण लिनका लागि आह्वान गरेको थियो । बैंक तथा वित्तीय संस्थाले अहिले १० प्रतिशतभन्दा कम ब्याजदरमा ऋण दिएको अवस्था छैन … Continue reading कान्तिपुरमा छापिएको अपत्यारिलो ब्याजदरमा ऋण दिने विज्ञापनले राष्ट्र बैंकमा खैलाबैला मच्चायो