ओमका कर्मचारीलाई सम्मानजनक समायोजन गर्छौंः एनएमबि बैंकका सीइओ केसीको अन्तर्वार्ता

एघार वर्षअघि फाइनान्स कम्पनीबाट वाणिज्य बैंकमा स्तरोन्नति भएको एनएमबि बैंक देशकै ठूला १० बैंकमा पर्न सफल भएको छ । बैंकले एकनासको वृद्धि गर्दै आफूलाई बलियो बनाउँदै लगेको छ । विदेशी संस्थाबाट ऋण ल्याउने एकमात्र बैंक पनि हो एनएमबि । यसअघि ४/५ वटा विकास बैंकलाई मर्ज गरेर सहज व्यवस्थापन गर्न सफल यो बैंकले ओम डेभलपमेन्ट बैंकलाई … Continue reading ओमका कर्मचारीलाई सम्मानजनक समायोजन गर्छौंः एनएमबि बैंकका सीइओ केसीको अन्तर्वार्ता