यसकारण कमजोर छ जलविद्युत् कम्पनीको रेटिङ

काठमाडौं । जलविद्युत् कम्पनीहरुले पछिल्लो दिनमा लगातार साधारण सेयर बिक्री गरिरहेका छन् । तर उनीहरुको आर्थिक अवस्था असाध्यै कमजोर रहेका कारण लगानीकर्ताले प्रतिफल पाउने अवस्था एकदमै कम रहेको पाइएको छ । अब कुरा गरौ इक्रा नेपालले हालै मात्र रेटिङ गरेको बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनीको । नेपाल धितोपत्र बोर्डले कमजोर रेटिङ भएका कम्पनीलाई साधारण शेयर … Continue reading यसकारण कमजोर छ जलविद्युत् कम्पनीको रेटिङ