सनराइज बैंकमा लफडा, नियुक्त भएका सिइओ श्रेष्ठले कार्यभार सम्हाल्न सकेनन्

काठमाडौं । सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृतको नियुक्तीलाई लिएर लफडा परेको छ । बैंकको संचालक समितिको बैठकले असार २ देखि लागु हुने गरेर निरज श्रेष्ठलाई सिइओ पदमा नियुक्त गरेको थियो । तर,संचालक समितिमा सर्वसम्मत तरिकाबाट सिइओ नियुक्त नगरिएको भन्दै संचालक समितिमा विवाद रहेको छ । सनराइज बैंकले नेपाल स्टक एक्सचेन्जलाई पत्र पठाउदै विशेष कारणवश श्रेष्ठ … Continue reading सनराइज बैंकमा लफडा, नियुक्त भएका सिइओ श्रेष्ठले कार्यभार सम्हाल्न सकेनन्