केराको बोट ढले शिखरले पैसा तिरिदिन्छ, ढुक्कले निदाउँछन् किसान

चितवन । चितवन रत्ननगरका विष्णुहरि पन्त ५ वर्ष इजरायलमा बिताएपछि घर फर्किए । विदेशको श्रम बजारमा रोजगारी खोज्दै आफ्नो बारी अर्कैलाई जिम्मा लगाएर इजरायल हानिएका उनले त्यहाँ पुगेर कृषिमा काम गरे । जब ५ वर्ष कृषिमा काम गरी केही रकम खोजीमा हालेर नेपाल फर्किए बारी भाडामा लगाएको सम्झेर मन रोयो । कृषिमै काम गर्नु छ … Continue reading केराको बोट ढले शिखरले पैसा तिरिदिन्छ, ढुक्कले निदाउँछन् किसान