बैंकहरुको सेवा शूल्कमा राष्ट्र बैंकको नजर, केही बैंकले ‘अत्ति’ गरेको निष्कर्श

काठमाडौं । बैंकहरुले लिने सेवा शूल्कमा राष्ट्र बैंकले नजर लगाएको छ । बैंकहरुले ग्राहकसँग चर्को सेवा शूल्क लिएको भन्दै ब्यापक जनगुनासो आएपछि राष्ट्र बैंकले अध्ययन गरेको थियो । राष्ट्र बैंकको नियमन विभाग, सुपरिवेक्षण विभागले बैंकहरुको सेवा शुल्कको बारेमा उच्च व्यवस्थापनलाई ब्रिफिङ गरेका छन् । सोमबार दिउँसो विभागका प्रमुखले डेपुटी गभर्नरद्धय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठलाई … Continue reading बैंकहरुको सेवा शूल्कमा राष्ट्र बैंकको नजर, केही बैंकले ‘अत्ति’ गरेको निष्कर्श