सरकारी कर्मचारीलाई घुम्नका लागि २ नम्बर प्रदेशले थप १ महिनाको तलब दिने (पूर्णपाठ)

काठमाडौं । प्रदेश नम्बर २ ले कर्मचारीलाई प्रोत्साहनस्वरुप थप एक महिनाको तलब दिने भएको छ । २ नम्बर प्रदेशका अर्थमन्त्री विजयकुमार यादवले आइतबार प्रदेश सभामा ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट पेश गर्दै आफ्ना कर्मचारीलाई घुम्नका लागि १ महिनाको थप तलब उपलब्ध गराउने घोषणा गरे । कर्मचारी आकर्षित गर्न ३ नम्बर प्रदेशको … Continue reading सरकारी कर्मचारीलाई घुम्नका लागि २ नम्बर प्रदेशले थप १ महिनाको तलब दिने (पूर्णपाठ)