‘प्रदेश ३ को इच्छा, छोरी बुहारीलाई उच्च शिक्षा’: यस्तो छ ४७ अर्ब ६० करोडको बजेट (पूर्णपाठ)

काठमाडौं । प्रदेश नम्बर ३ ले आगामी आर्थिक वर्ष २०७६/०७७ को लागि ४७ अर्ब ६० करोड ७८ लाख ८६ रुपैयाँको बजेट ल्याएको छ । उक्त बजेटमा चालुतर्फ २४ अर्ब ४६ करोड ७९ लाख ९० हजार रुपैयाँ विनियोजन गरिएको छ भने पूँजीगत तर्फ २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार रुपैयाँ विनियोजन गरिएको छ । … Continue reading ‘प्रदेश ३ को इच्छा, छोरी बुहारीलाई उच्च शिक्षा’: यस्तो छ ४७ अर्ब ६० करोडको बजेट (पूर्णपाठ)