कर्मचारी आकर्षित गर्न ३ नम्बर प्रदेशको शूत्रः एक महिनाको थप तलब दिने घोषणा

काठमाडौं। प्रदेश नं ३ ले आफ्नो प्रदेशमा कार्यरत कर्मचारीलाई थप १ महिनाको तलब दिने भएको छ । प्रदेश ३ का अर्थमन्त्री कैलाश ढुंगेलले आर्थिक वर्ष २०७६/०७७ को बजेट सार्वजानिक गर्दै यस्तो घोषणा गरे । यो प्रदेशले ‘प्रदेश निजामती सेवा पुरस्कार’को पनि व्यवस्था गरेको छ । कर्मचारी आकर्षित गर्न अतिरिक्त सुविधा र पुरस्कारको व्यवस्था गरिएको अर्थमन्त्री … Continue reading कर्मचारी आकर्षित गर्न ३ नम्बर प्रदेशको शूत्रः एक महिनाको थप तलब दिने घोषणा