एनआइसी एशिया, सानिमा, प्रभु, सेञ्चुरी र सिभिलसहित १५ बैंकको मुद्दति निक्षेप बढ्यो (सूचिसहित)

काठमाडौं । एनआइसी एशिया, सानिमा, प्रभु, सेञ्चुरी र सिभिलसहित १५ बैंकले मुद्दति निक्षेप बढाएका छन् । नविल, इन्भेष्टमेन्ट र स्ट्यान्डर्ड चार्टर्डसहित १३ बैंकको मुद्दति निक्षेप घटेको बेला एनआइसी एशिया, सानिमा, प्रभु, सेञ्चुरी र सिभिललगायतका १५ बैंकले भने बढाएका हुन् । नविल, इन्भेष्टमेन्ट र स्ट्यान्डर्ड चार्टर्डसहित १३ बैंकको मुद्दति निक्षेप घट्दो (सूचिसहित) आक्रमक बजार विस्तार गरिरहेको … Continue reading एनआइसी एशिया, सानिमा, प्रभु, सेञ्चुरी र सिभिलसहित १५ बैंकको मुद्दति निक्षेप बढ्यो (सूचिसहित)