गभर्नरको निर्देशनः मर्जरमा जान तयार हुनुहोस्, मौद्रिक नीतिपछि रोइकराइ गर्न पाइँदैन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवि नेपालले माइक्रो फाइनान्सको चिन्ताले आफूहरु रातभरी नसुत्ने गरेको बताएका छन् । शुक्रबार राजधानीमा आइविएन मिडिया एण्ड रिसर्चले आयोजना गरेको कार्यक्रममा लघुवित्त सम्बन्धी कार्यक्रममा गर्भनर नेपालले अब लघुवित्त कम्पनीहरुलाई मर्जरमा लैजाने बताए । ‘मौद्रिक नीति आउन १ महिना मात्रै बाँकी छ, तपाईहरु आफै मर्जरमा जान तयार भएर आउनुहोस, … Continue reading गभर्नरको निर्देशनः मर्जरमा जान तयार हुनुहोस्, मौद्रिक नीतिपछि रोइकराइ गर्न पाइँदैन