लोकसेवा आयोगको विज्ञापन खारेज नहुने, सर्वोच्चले दियो यस्तो आदेश

काठमाडौं । लोकसेवा आयोगको विज्ञापन खारेज गर्न माग गर्दै परेको रिटको विपक्षमा सर्वोच्च अदालतले फैसला गरेको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले लोकसेवा आयोगले निकालेको विज्ञापन खारेज गर्न माग गर्दै परेको उत्प्रेषणको मुद्धामा अन्तरिम आदेश दिएन । लोकसेवाको विज्ञापन सच्याउन सांसदको माग, अब प्रक्रिया रोकिन्छ कि अघि बढ्छ ? सर्वोच्चले अन्तरिम … Continue reading लोकसेवा आयोगको विज्ञापन खारेज नहुने, सर्वोच्चले दियो यस्तो आदेश