स्याउको बोटमा ‘शिखर’को सुरक्षा

मुस्ताङको एउटा गाउँ । त्यही गाउँमा बस्छन् रमेश, उनकी पत्नी माला र एक छोरा । ३ जनाको सानो परिवारको एकमात्र स्रोत हो, स्याउ । साहूसँग ३ महिनामा ५ हजार बोतल स्याउको रक्सी दिने बाचा गर्दै रमेशले साहुसँग १ लाख ३७ हजार रुपैयाँ बैना लिन्छन् । र, ब्यवसाय बिस्तार गर्न मेसिन किन्छन् । छोरोलाई बोर्डिङ स्कुल … Continue reading स्याउको बोटमा ‘शिखर’को सुरक्षा