राष्ट्र बैंकका गभर्नरको पक्षमा सर्बोच्च अदालतको फैसला

काठमाडौं । दुईवर्ष अगाडि राष्ट्र बैंकमा राष्ट्र बैंकमा कर्मचारी अवकासको विषय अत्याधिक चर्चामा रह्यो । राष्ट्र बैंकका कर्मचारी उमेरमा ५८ वर्ष पुग्दा वा सेवा पुरा गरेको ३० वर्ष पुग्दा जुन छिटो हुन्छ त्यसैको आधारमा अवकास पाउने नियम छ । राष्ट्र बैंकको दोहोरो अवकासको नीतिले उमेर भएका कार्यकारी निर्देशक,निर्देशकहरु ३० वर्षे सेवा अवधी पुरा गरेको आधारमा … Continue reading राष्ट्र बैंकका गभर्नरको पक्षमा सर्बोच्च अदालतको फैसला