तपाईंको पालिकालाई ओली सरकारले कति बजेट दियो ? (पूर्णविवरण)

काठमाडौं । केपी ओली नेतृत्वको सरकारले स्थानीय तह (गाउँपालिका, नगरपालिका र महानगरपालिका)लाई २ खर्ब १३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारको बजेटः ओलीको गाउँमा साढे ४९ करोड, देउवाको गाउँमा १९ करोड अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७का लागि स्थानीय तहलाई २ खर्ब १३ अर्ब ८२ करोड बजेट विनियोजन गरेका हुन् । कुन … Continue reading तपाईंको पालिकालाई ओली सरकारले कति बजेट दियो ? (पूर्णविवरण)