पुसदेखि चाइना गेजुवा बेपत्ता, १२०० मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना अन्यौलमा

काठमाडौं । सरकारले १२०० मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न निदे निर्णय गरेको चाइना गेजुवा बेपत्ता भएको छ । ०७५ पुस ४ गतेदेखि चाइना गेजुवा बेपत्ता भएपछि राष्ट्रिय गौरबको यो आयोजना अन्यौलमा परेको छ । गत पुस ४ गतेदेखि चाइना गेजुवा सम्पर्कमा नभएको उर्जामन्त्री वर्षमान पुनले राष्ट्रिय सभाका सदस्यहरुलाई जानकारी दिए । सोमबार बसेको राष्ट्रियसभाको … Continue reading पुसदेखि चाइना गेजुवा बेपत्ता, १२०० मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना अन्यौलमा