लेजेन्ड कन्सल्ट्यान्टले किन्यो देशकै पूरानो र भेट्रान अर्बिट कन्सल्टेन्सी

झण्डै २ दशकअघि सन् २००० तिर उच्च शिक्षाका लागि विदेशी भूमिमा पाइला राख्नेको संख्या निकै कम थियो । धेरैका लागि त यो असम्भव जस्तै थियो । त्यसैले थोरैले मात्रै आँट गर्थे । फेरि नेपालीहरुका लागि गन्तव्यहरु कम थिए । जो कोहीको आर्थिक हैसियत पनि पुग्दैनथ्यो । यतिसम्म कि नेपालमा एजुकेशन कन्सल्टेन्सीहरु पनि निकै कम थिए … Continue reading लेजेन्ड कन्सल्ट्यान्टले किन्यो देशकै पूरानो र भेट्रान अर्बिट कन्सल्टेन्सी