देशले नचिनेका अर्थमन्त्रीले हाम्रो एजेण्डालाई चिन्नुभयो, अनि लाभकर ५%मा झर्योः राधा पोखरेल

वि.सं. २०६५ सालतिरको कुरा हो, मलाई एउटा सहकारीमा प्रबन्धक पदका लागि प्रस्ताव आयो । मैले उक्त प्रस्ताव स्विकारेँ । तलब पनि आकर्षक नै थियो । सामान्यतया विद्यार्थी जिवनमा खासै पैसा नहुने । तर मैले जागिर खाएकाले पैसासँग खेल्न थालिसकेकी थिए । ठ्याक्कै मिति त सम्झिन्नँ, त्यसैताका कमर्सियल बैंकहरुले सर्वसाधारणलाई जारी गरेको साधारण सेयर (आइपिओ) निष्काशनबारेको … Continue reading देशले नचिनेका अर्थमन्त्रीले हाम्रो एजेण्डालाई चिन्नुभयो, अनि लाभकर ५%मा झर्योः राधा पोखरेल