चुरोट, खैनी-सूर्ती र गुट्खाको मूल्य बढ्यो, अर्थमन्त्रीले केमा कति अन्तःशुल्क बढाए ? (सूचिसहित)

काठमाडौैं । चुरोट, सिगार, सूर्ती, खैनी र खुट्खाजन्य पदार्थमा महंगिएका छन् । अर्थमन्त्री डा. युवराख खतिवडाले बजेट मार्फत् अन्तःशुल्क बढाएपछि यी वस्तुको मूल्य बढेको हो । सरकारले सूर्तीजन्य पदार्थको सेवनलाई निरुत्साहित गर्न प्रत्येक वर्ष सूर्तीजन्य पदार्थमा अन्तशुल्क बढाउँदै आएको छ । यो वर्ष पनि सरकारले अन्तःशुल्क बढापछि यी वस्तु महंगिएका छन् । अर्थमन्त्री खतिवडाले एक खिल्ली … Continue reading चुरोट, खैनी-सूर्ती र गुट्खाको मूल्य बढ्यो, अर्थमन्त्रीले केमा कति अन्तःशुल्क बढाए ? (सूचिसहित)