बजेटमार्फत् अर्थमन्त्रीले घटाइदिए यी मोटरसाइकलको मूल्य

काठमाडौं । बजेटका कारण केही मोटरसाइकलको मूल्य घट्ने देखिएको छ । सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको बजेटले १५५ सिसी क्षमतासम्मको मोटरसाइकललाई एउटै समूहमा राखेर अन्तःशुल्क कायम गरेपछि केही मोटरसाइकलको मूल्य घट्ने भएको हो । यसअघि ५० सिसीभन्दा माथि १५० सिसी क्षमतासम्मको एउटा समूह र अर्को समूहमा १५५ सिसी क्षमतादेखि २५० सिसी क्षमताको मोटरसाइकललाई … Continue reading बजेटमार्फत् अर्थमन्त्रीले घटाइदिए यी मोटरसाइकलको मूल्य