पूर्वअर्थमन्त्री डा. महत भन्छन्- राष्ट्रलाई बोझ बढाउने प्रचारमूखी र हावादारी बजेट

काठमाडौं । पूर्वअर्थमन्त्री एवं कांग्रेस नेता डा. रामशरण महतले सरकारले ल्याएको बजेट राष्ट्रलाई बोझ बढाउने र प्रचारमूखी भएको टिप्पणी गरेका छन् । अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको बजेटबारे क्लिकमाण्डूसँग प्रतिक्रिया दिँदै महतले भने, ‘सरकारले आफ्नो क्षमता विर्सिएर महत्वाकांक्षी बजेट ल्याएको छ त्यसैले यो कार्यान्वयन हुन सक्दैन ।’ त्यस्तै, बजेट संघीयताको मर्मअनुरुप नहरेको पनि महतको … Continue reading पूर्वअर्थमन्त्री डा. महत भन्छन्- राष्ट्रलाई बोझ बढाउने प्रचारमूखी र हावादारी बजेट