बैंकहरुको बिग मर्जरलाई कर छुट दिएनन् अर्थमन्त्रीले, प्रोत्साहन मात्रै, बीमालाई पनि मर्जरमा लगिने

काठमाडौं । बजेटमार्फत् अर्थमन्त्रीले बैंक र बीमाको बिग मर्जरलाई प्रोत्साहन गर्ने घोषणा गरेका छन् । यो क्षेत्रले बजेटमार्फत् आयकर छुटको सुविधा अपेक्षा गरेको थियो । बैंकको ‘बिग मर्जर’ गराउन बजेटमा अर्थमन्त्रीको नीतिगत सम्बोधन, संख्या घटाउने जिम्मा राष्ट्र बैंकलाई तर, वितरणमूखी बजेट ल्याएका अर्थमन्त्रीले यी क्षेत्रलाई कर छुटको कुनै पनि सहुलियत दिएनन् । बजेटमा बिग मर्जरः … Continue reading बैंकहरुको बिग मर्जरलाई कर छुट दिएनन् अर्थमन्त्रीले, प्रोत्साहन मात्रै, बीमालाई पनि मर्जरमा लगिने