वृद्धभत्ता १ हजार रुपैयाँले बढाउँदा राज्यलाई १५ अर्ब ६० करोड रुपैयाँ व्ययभार थपियो

काठमाडौं । सरकारले वृद्धभत्ता १ हजार रुपैयाँले बढाएको छ । यसअघि ७० वर्षमाथिका वृद्धवृद्धाले मासिक २ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउँदै आएका थिए । ओली सरकारले वृद्धभत्ता १ हजार रुपैयाँ बढायो, अब मासिक ३ हजार वृद्धभत्ता, १३ लाखले पाउने संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले मासिक २ हजार रुपैयाँ हरको वृद्धभत्तालाई बढाएर मासिक … Continue reading वृद्धभत्ता १ हजार रुपैयाँले बढाउँदा राज्यलाई १५ अर्ब ६० करोड रुपैयाँ व्ययभार थपियो