प्राइम बैंकले कन्काइ विकास बैंक, रिलायन्स र ललितपुर फाइनान्सलाई एक्वायर गर्ने

काठमाडौं । प्राइम बैंकले कन्काइ विकास बैंक, रिलायन्स र ललितपुर फाइनान्सलाई एक्वायर गर्ने भएको छ । ओम डेभलपमेन्ट बैंकसँगको एक्वायर प्रक्रिया टुटेपछि प्राइमले अन्य संस्थासँगको मर्जर तथा एक्वायरको छलफललाई तीब्र बनाएको थियो । जसमध्ये पहिलो चरणमा यी ३ संस्थासँग केही दिनमै एक्विजिसनको सम्झौता हुने बैंकका एक सञ्चालकले जानकारी दिए । ओम अर्कैसँग गएपछि जोडी खोज्न … Continue reading प्राइम बैंकले कन्काइ विकास बैंक, रिलायन्स र ललितपुर फाइनान्सलाई एक्वायर गर्ने