बहस: सरकारी कर्मचारीलाई कति तलब भए पुग्छ ?

काठमाडौं । प्रत्येक वर्ष बजेट आउने बेलामा सरकारी कर्मचारीहरु तलबभत्ता बढाउनु पर्ने माग राख्दै तीब्र लबिङ गर्छन् । अहिले पनि कर्मचारीहरु प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटेर तलब/भत्ता बढाउन तीब्र लबिङ गरिरहेका छन् । ३ वर्षदेखि कर्मचारीको तलब नबढेकाले आगामी बजेटले तलब बढाउने पक्कापक्की जस्तै छ । जहिल्यै तलब/भत्ताले पुगेन भन्ने निजामति कर्मचारीका नेतालाई हामीले सोधेका थियौं … Continue reading बहस: सरकारी कर्मचारीलाई कति तलब भए पुग्छ ?