सरकारी कर्मचारीले मागे १ % ब्याजदरमै घर र गाडी किन्ने ऋण र परिवारलाई निःशुल्क उपचार

काठमाडौं । निजामति कर्मचारीहरुले १ प्रतिशत ब्याजदर मै घर र गाडी किन्ने ऋणको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । आगामी बजेटमार्फत् यस्तो व्यवस्था गर्न निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले यस्तो माग गरेको हो । बहस: सरकारी कर्मचारीलाई कति तलब भए पुग्छ ? सरकारले नै कर्मचारीलाई गाडी किनेर दिने र ममर्त गरिदिन काम बन्दै गरी … Continue reading सरकारी कर्मचारीले मागे १ % ब्याजदरमै घर र गाडी किन्ने ऋण र परिवारलाई निःशुल्क उपचार