बजेटमा कर्मचारीको मागः पियनको तलब ३५ हजार र महिलाका लागि स्तनपान कक्ष बनाउ

काठमाडौं । निजामती कर्मचारीहरुले आफ्नो तलब र भत्ता बढाउन माग गरेका छन् । पियनको तलब बढाएर कम्तिमा ३५ हजार रुपैयाँ पुर्याउनु पर्ने निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले माग गरेको छ । युनियनले अर्थमन्त्री डा. युवराज खतिवडालाई बुझाएको मागपत्रमा पियनको तलब कम्तीमा २ गुणाले र मुख्य सचिवको तलब ३ गुणाले बढाउन माग गरेका छन्। निजामति कर्मचारी … Continue reading बजेटमा कर्मचारीको मागः पियनको तलब ३५ हजार र महिलाका लागि स्तनपान कक्ष बनाउ