अमेठीबाट राहुल गान्धीले चुनाव हारेको स्विकार, चुनाव हारेपछि मोदीलाई बधाई दिए

नयाँ दिल्ली । भारतको लोकसभा निर्वाचनमा नरेन्द्र मोदीको नेतृत्वमा बिजेपी गठबन्धनले सुनामी जित हासिल गरेको छ । कांग्रेस आइका अध्यक्ष राहुल गान्धी अमेठीबाट चुनाव हारेका छन् । यो सिट गान्धी परिवारको परम्परागत सिट थियो । उनले पत्रकार सम्मेलनमा अमेठीबाट चुनाव हारेको स्विकार गरेका छन् । राहुल गान्धीले हारको जिम्मेवारी समेत आफ्नो बताएका छन् । अहिलेसम्म … Continue reading अमेठीबाट राहुल गान्धीले चुनाव हारेको स्विकार, चुनाव हारेपछि मोदीलाई बधाई दिए