यी हुन् विद्युत प्राधिकरणबाट डेडिकेटेड लाइनको सुविधा लिने उद्योग, सवा ३ अर्ब नतिर्ने को को हुन् ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएर बिजुली उपयोग गर्ने ग्राहकलाई धमाधम बिल पठाउन थालेपछि उद्योगी/व्यवसायीहरु विरोधमा उत्रिए । प्राधिकरणले गैरकानूनीरुपमा बिल पठाएको भन्दै व्यवसायीहरुले उक्त बिल भुक्तानी गर्न नसक्ने घोषणासमेत गरे । लोडसेडिङका बेला उद्योग/व्यवसाय र अत्यावश्यक क्षेत्र जस्तै अस्पताल लगायतका क्षेत्रमा लोडसेडिङको असर हुन नदिन प्राधिकरणले डेडिकेटेड र ट्रंक … Continue reading यी हुन् विद्युत प्राधिकरणबाट डेडिकेटेड लाइनको सुविधा लिने उद्योग, सवा ३ अर्ब नतिर्ने को को हुन् ?