यस्तो छ कुलमानले टीओडी मिटर अध्ययन गरेर तयार पारेको बिल नतिर्नेको नयाँ लिस्ट, को-को उद्योगी परे ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ट्रंक लाइन लिएर बिजुलीको महशुल नतिर्ने उद्योगी/व्यवसायीहरुको लिस्ट तयार पारेको छ । ट्रंक लाइनको विषयलाई लिएर प्राधिकरण र व्यवसायीबीच चर्को विवाद उत्पन्न भएपछि प्राधिकरणले टीओडी मिटरको अध्ययन गरेर ग्राहकको एक/एक गरी विस्तृत विवरण तयार पारेको हो । विद्युत प्राधिकरणले तोकेको अतिरिक्त महसुल तिर्न नसक्ने व्यवसायीको घोषणा कुन ग्राहकले कुन फिडरबाट … Continue reading यस्तो छ कुलमानले टीओडी मिटर अध्ययन गरेर तयार पारेको बिल नतिर्नेको नयाँ लिस्ट, को-को उद्योगी परे ?