अनुदार भनिएका अर्थमन्त्रीले बजेटमार्फत सेयर बजारमा दिँदैछन बम्पर प्याकेज

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडा सेयर बजारका लगानीकर्ताका लागि प्रियकर होइनन् । ५ वर्ष राष्ट्र बैंकमा गभर्नर हुँदा पनि घरजग्गा र सेयर बजारका लगानीकर्ताका पक्षमा देखिएनन् । खतिवडा अर्थमन्त्री भएलगत्तै सेयर बजार र रियल स्टेट व्यवसाय अनुत्पादक क्षेत्र भएको अभिव्यक्ति दिएपछि विवादमा तानिएका थिए । उनको त्यो विवादले पटक-पटक विभिन्न माध्यमबाट विरोध खेप्नुपर्यो । … Continue reading अनुदार भनिएका अर्थमन्त्रीले बजेटमार्फत सेयर बजारमा दिँदैछन बम्पर प्याकेज