मोदीले भ्रष्टाचारको आरोप लगाएपछि कुलमानले भने- प्रमाणित भए झुण्डिन तयार छु

काठमाडौं । आफू विरुद्ध भ्रष्टाचारको आरोप लागेपछि नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले कार्यकालमा एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी गरेका छन् । मंगलबार लेखा समितिको बैठकमा नेकपाका नेता अमनलाल मोदीले कुलमानले लोडसेडिङ हटाएको नाममा भ्रष्टाचार गरेको आरोप लगाएका थिए । मोदीको उक्त आरोपपछि कुलमानले भने, ‘मैले भ्रष्टाचार गरेको प्रमाणित भएमा झुण्डिन तयार छु, तर … Continue reading मोदीले भ्रष्टाचारको आरोप लगाएपछि कुलमानले भने- प्रमाणित भए झुण्डिन तयार छु