बैंकहरुको लोन ग्रोथ: रकममा एनआइसी एशिया र प्रतिशतमा एनबी फस्ट, इन्भेष्टमेन्ट र प्राइम लास्ट

काठमाडौं । आक्रमक बजार विस्तारमा गरिरहेको एनआइसी एशिया बैंकले धेरैवटा सूचकमा नम्बर वान हुन सफल भएको छ । पूराना, ठूला बैंक र एलिट बैंकलाई उछिन्दै एनआइसी एशिया बैंक पहिलो नम्बरमा पर्न सफल भएको हो । चालू आर्थिक वर्षको चैत मसान्तमा बैंकले अगत आर्थिक वर्षको चैत मसान्तको तुलनामा बैंकले १४५ प्रतिशले नाफा बढाएको छ । लगानीकर्ताको … Continue reading बैंकहरुको लोन ग्रोथ: रकममा एनआइसी एशिया र प्रतिशतमा एनबी फस्ट, इन्भेष्टमेन्ट र प्राइम लास्ट