ओम अर्कैसँग गएपछि जोडी खोज्न तात्यो प्राइम बैंक, डेढ दर्जन संस्थासँग मर्जरको छलफलमा

काठमाडौं । आफूसँग एक्विजिसन प्रक्रिया अवरुद्ध गरेर बाहिरिएको ओम डेभलपमेन्ट बैंकले एनएमबि बैंकसँग मर्जरको सम्झौता गरेपछि प्राइम बैंकलाई सकस भएको छ । ओमलाई गाभेपछिको एनएमबि बैंकः निक्षेप र कर्जामा ७औं अनि नाफामा ९औं नम्बरमा, अरु सूचक कस्ता ? मर्जर तथा एक्वायरका लागि प्राइम बैंक उपयुक्त जोडी खोज्न तातिएको छ । यसैक्रममा प्राइम बैंकले ६ वटा … Continue reading ओम अर्कैसँग गएपछि जोडी खोज्न तात्यो प्राइम बैंक, डेढ दर्जन संस्थासँग मर्जरको छलफलमा