ओमका अध्यक्ष गोशेलीको बयानः यसरी भाँडियो प्राइमसँग, एनएमबिसँग भाँडिन आकाश खस्नुपर्छ (भिडियोसहित)

ओम डेभ्लपमेन्ट बैंकको मर्जरका लागि प्रस्ताव लिएर सुरुमा एनएमबी बैंकसँग नै पुगेको थिए । विदेशी बैंकसँग सहकार्य पनि भइरहेको थियो । मर्जरमा जानका लागि उहाँले हामीसँग विभिन्न मापदण्डहरु अगाडि सार्नु भयो । जुन मापदण्ड पूरा गर्नका लागि मैले स्वीकार गरिँन । त्यसपछि मात्रै प्राइम बैंकमा पुगेको हो । प्राइम बैंकसँगको सहकार्यका लागि सहमतिमा सबै कुरा … Continue reading ओमका अध्यक्ष गोशेलीको बयानः यसरी भाँडियो प्राइमसँग, एनएमबिसँग भाँडिन आकाश खस्नुपर्छ (भिडियोसहित)