ओमलाई गाभेपछिको एनएमबि बैंकः निक्षेप र कर्जामा ७औं अनि नाफामा ९औं नम्बरमा, अरु सूचक कस्ता ?

काठमाडौं । एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंक एकआपसमा गाभिने भएका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यी दुई बैंक गाभिएपछि बन्ने एनएमबि बैंक निक्षेप र कर्जाका आधारमा वाणिज्य बैंकहरुको सूचिमा ७ औं स्थानमा झर्ने छ भने नाफाका आधारमा नवौं स्थानमा पर्ने छ । हाल एनएमबि बैंक निक्षेपका … Continue reading ओमलाई गाभेपछिको एनएमबि बैंकः निक्षेप र कर्जामा ७औं अनि नाफामा ९औं नम्बरमा, अरु सूचक कस्ता ?