समिर शेखर बज्राचार्यले गण्डकी छाड्ने, अब मुक्तिनाथ विकास बैंकको डेपुटी सीइओ हुने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले भद्र बैंकर समिर शेखर बज्राचार्यलाई डेपुटी सीइओमा नियुक्त गर्ने भएको छ । बैंक व्यवस्थापनले बज्राचार्यलाई डेपुटी सीइओको अफर लेटर दिइसकेको छ, उनले अफर लेटर बुझिसकेका छन् । ‘बैंक सञ्चालक समितिले बज्राचार्यजीलाई नियुक्ति गर्ने निर्णय गरेर अफर लेटर दिएको हो,’ एक सञ्चालकले क्लिकमाण्डूसँग भने, ‘अब उनी जुनदिन कार्यालय आउँछन्, त्यसैदिन नियुक्ति … Continue reading समिर शेखर बज्राचार्यले गण्डकी छाड्ने, अब मुक्तिनाथ विकास बैंकको डेपुटी सीइओ हुने