लगानीकर्ताको सम्पत्तिमाथि प्रतिफल दिनेमा एनआइसी एशिया फस्ट, सिभिल लास्ट, कुन बैंकको कति ? (सूचिसहित)

काठमाडौं । आक्रमक बजार विस्तारमा होमिएपछि एनआइसी एशिया बैंकका सूचकहरु पनि सोही अनुरुप माथि पुगेपछि एलिट बैंकरहरु पनि डराउन थालेका छन् । निक्षेप संकलन, कर्जा प्रवाह, नाफा, ग्राहक संख्यालगायतमा एनआइसी एशिया बैंकले १८ वर्षमा गर्न नसकेको प्रगति ३ वर्षमा गरेको छ । यो प्रगतिको श्रेय हो आक्रमक बजार विस्तारको नीति । बैंक आक्रमक हुँदा लगानीकर्ताले … Continue reading लगानीकर्ताको सम्पत्तिमाथि प्रतिफल दिनेमा एनआइसी एशिया फस्ट, सिभिल लास्ट, कुन बैंकको कति ? (सूचिसहित)