नाफाको वृद्धिदरः एनआइसी एशियाको चमत्कार, नविल कमजोर, इन्भेष्टमेन्टको घट्यो, कुन बैंकको कति ?

काठमाडौं । निक्षेपमा दिने र कर्जामा लिनेबीचको ब्याजअन्तर (स्प्रेड दर) मा खेलेर बैंकहरुको नाफा बढाएका छन् । सञ्चालनमा रहेका २८ बैंकमध्ये २५ वटाको नाफा बढेको छ भने ३ वटाको मात्रै घटेको छ । औषतमा वाणिज्य बैंकहरुको नाफा २२ प्रतिशतले बढेको छ । व्यवसायीको दबाबका कारण राष्ट्र बैंकले स्प्रेडको गणनाविधि परिवर्तन गरी बैंकको नाफामा अंकुश लगाउन … Continue reading नाफाको वृद्धिदरः एनआइसी एशियाको चमत्कार, नविल कमजोर, इन्भेष्टमेन्टको घट्यो, कुन बैंकको कति ?