ह्वातै बढ्यो नेपाल इन्भेष्टमेन्ट बैंकको खराब कर्जा, नाफा साढे ९ प्रतिशतले घट्यो

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले खराब कर्जा बढाएर नाफा घटाएको विवरण सार्वजनिक गरको छ । बैंकले चैत मसान्तसम्ममा २ अर्ब ५६ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्षको चैत मसान्तमा नाफा २ अर्ब ८३ करोड रहेको थियो । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ९.५३ प्रतिशतले घटेको छ । बैंकले सेयरधनीलाई बाड्न मिल्ने १ अर्ब … Continue reading ह्वातै बढ्यो नेपाल इन्भेष्टमेन्ट बैंकको खराब कर्जा, नाफा साढे ९ प्रतिशतले घट्यो