दैनिक साढे ३ लाख कमाउने चन्दा कोचर, यसरी फसिन ३२ अर्बको ऋण घोटाला काण्डमा

चन्दा कोचर भारतको बैंकिङ क्षेत्रमा परिचित नाम हो । भारत जस्तो देशमा महिला भइकन पनि आफ्नै क्षमता र बलबुताले सफलताको उचाइ छुने निकै कम महिलामध्ये उनी पनि एक हुन् । उनी जीवनमा सफल मात्रै होइनन, प्रभावशाली महिलाका रुपमा विश्वभरी नै नाम कमाइन् । कर्पोरेट संसारमा पाइला अगाडि बढाउँदै गरेका कैयन आगन्तुकका लागि प्रेरणाकी खानीसमेत हुन् … Continue reading दैनिक साढे ३ लाख कमाउने चन्दा कोचर, यसरी फसिन ३२ अर्बको ऋण घोटाला काण्डमा