शहरबासीको थकान मेटाउन बुढानिलकण्ठमा मेराकी रिट्रिट, चौधरी ग्रुपको १० करोड लगानी

काठमाडौं । शहरदेखि नजिक तर शान्त वातावरणमा सप्ताह मनाउने कुनै योजना छ ? वा प्राकृतिक उपचार विधि चाहिएको छ ? यदि त्यसो हो भने चौधरी समूहले बुढानिलकण्ठमा केही दिनअघि सुरु गरेको ‘मेराकी वेलनेस रिट्रिट’ तपाईंका लागि उपयुक्त गन्त्व्य हुनसक्छ । बुढानिलकण्ठ मन्दिरदेखि ३ किलोमिटर उकालो चढेपछि मेराकी पुगिन्छ । शहरको व्यस्त जीबनशैलीका कारण शारीरिक तथा … Continue reading शहरबासीको थकान मेटाउन बुढानिलकण्ठमा मेराकी रिट्रिट, चौधरी ग्रुपको १० करोड लगानी