प्राइम र ओमलाई ३ महिनाभित्र मर्जरमा जान राष्ट्र बैंकको अल्टिमेटम, नत्र यस्तो कारबाही

काठमाडौं । सैद्दान्तिक समझदारी गरेको ८ महिनापछि डिमर्जमा जाने निर्णय गरेका प्राइम बैंक र ओम डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले ३ महनिाभित्र मर्जर तथा एक्वायरमा जान राष्ट्र बैंकले अल्टिमेटम दिएको छ । राष्ट्र बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले प्राइम र ओमलाई एक्विजिसनका लागि दिएको सैद्दान्तिक सहमति खारेज गर्दै अर्को कुनै संस्था खोजेर ३ महिनाभित्र मर्जरमा … Continue reading प्राइम र ओमलाई ३ महिनाभित्र मर्जरमा जान राष्ट्र बैंकको अल्टिमेटम, नत्र यस्तो कारबाही