सिटिजन्स बैंकमा कस्ले गर्यो यस्तो गम्भीर गल्ती ?

काठमाडौं । सिटिजन्स बैंकले मंगलबार एक दैनिक पत्रिकामा मुद्दति निक्षेपमा ९.५ प्रतिशत र बचतमा ६.५ प्रतिशक ब्याज दिने भन्दै विज्ञापन प्रकाशित गर्यो । बैंकर्स संघले गरेको भद्र सहमति अनुसार बैंकले प्रकाशित गरेको ब्याजदर बढी थियो । बैंकर्स संघको भद्र सहमतिलाई सबै बैंकहरुले पालना गरिरहेका छन् । बैंकका निवर्तनमा प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी नै ब्याजदरमा … Continue reading सिटिजन्स बैंकमा कस्ले गर्यो यस्तो गम्भीर गल्ती ?