जब अर्थमन्त्री खतिवडाले पूर्वअर्थमन्त्री कार्कीलाई जिडिपी पढाए

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडा अर्थतन्त्रका विज्ञ हुन् । अर्थतन्त्रको समस्याको बारेमा डा खतिवडा राम्रो नै जानकार छन् । आफ्नो कार्यकालको दोस्रो बजेट ल्याउने तयारी गरेका अर्थमन्त्री डा युवराज खतिवडा बुधबार अर्थसमितिमा बजेटको सुझाव लिन आयोजित छलफल कार्यक्रममा सहभागी थिए । कार्यक्रममा अर्थसमितिले क्षेत्रगत रुपमा संकलन गरेको सुझावसँगै सांसद्हरुले अर्थमन्त्रीलाई बजेटको सुझाव दिने कार्यक्रम … Continue reading जब अर्थमन्त्री खतिवडाले पूर्वअर्थमन्त्री कार्कीलाई जिडिपी पढाए