कुलमानले ‘केही गर्न सक्दिन’ भनेपछि महासंघ र परिसंघ गुहारे व्यवसायीले, अब प्रधानमन्त्री भेट्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र उद्योगी/व्यवसायीबीच बिजुलीको ट्रंक लाइन र डेलिकेटेड फिडरको विषयलाई लिएर विवाद चुलिएको छ । प्राधिकरणले ०७२ सालदेखिको अतिरिक्त शुल्क तिर्न व्यवसायीलाई पत्राचार गरेपछि विवाद चुलिएको हो । केही समय यता विद्युत प्राधिकरणले लोडसेडिङ हुँदा पनि २० घन्टासम्म ट्रंक लाइनमार्फत् बिजुली उपलब्ध गराएको भन्दै व्यवसायीहरुलाई धमाधम अतिरिक्त शुल्क तिर्न पत्र पठाउँदै … Continue reading कुलमानले ‘केही गर्न सक्दिन’ भनेपछि महासंघ र परिसंघ गुहारे व्यवसायीले, अब प्रधानमन्त्री भेट्ने