स्टाफ मिटिङमा NIC Asia को उदाहरण दिँदै इन्भेष्टमेन्ट बैंकका सीइओको निर्देशन- एग्रेसिभ हुनुहोस्

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक पनि अब एनआइसी एशिया जस्तै आक्रमकरुपमा प्रस्तुत हुने भएको छ । इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योति प्रकाश पाण्डेले मंगलबार बिहान कर्मचारीहरुको बैठक बोलाएर आगामी आर्थिक वर्षदेखि एग्रेसिभ हुन निर्देशन दिएका छन् । बैठकमा सहभागी एक कर्मचारीका अनुसार सीइओ पाण्डेले पटक पटक एनआइसी एशिया बैंकको उदाहारण दिँदै आफ्ना कर्मचारीहरुलाई … Continue reading स्टाफ मिटिङमा NIC Asia को उदाहरण दिँदै इन्भेष्टमेन्ट बैंकका सीइओको निर्देशन- एग्रेसिभ हुनुहोस्