ग्ल्यामर व्यवसायी सुरज बैद्यले पैसा चैं कति कमाउँछन् ?

काठमाडौं । सुरज वैद्य अर्थात् देशका प्रतिष्ठित व्यवसायी । मिस इण्डिया ऋतु सिंहसँग बैबाबिह बन्धनमा बाँधिएका बैद्यकाे ग्ल्यामरनेश चर्चा पनि उत्तिकै हुन्छ व्यावसायिक जगतमा । अग्लो कद । गोरो वर्ण । फिटनेश शरिर । ५० वर्ष नाघिसक्दा पनि अझै योङ, एट्र्याक्टिभ र हेन्डसम । छोटकरीमा शब्दमार्फत् यसरी बैद्यको वर्णन गर्न सकिन्छ । वैद्य नेपाल भ्रमण … Continue reading ग्ल्यामर व्यवसायी सुरज बैद्यले पैसा चैं कति कमाउँछन् ?